माङसेबुङमा लकडाउनकाे ७औं दिन : अर्गानिक हरियाे सब्जि वितरण

माङसेबुङ, १७ चैत्र । काेराेना भाइरस संक्रमण बढ्न नदिन सरकारले गत चैत्र १० गते देखी देशमा लकडाउन घाेषणा गरेकाे छ । लकडाउन घाेषणासँगै आफ्नाे क्षेत्रमा लकडाउन पालना गरी बजार, पसल बन्द गरेर संक्रमण बढ्न नदिन जनता पनि लागि परेका छन् । लकडाउनकाे ७औं दिन आज माङसेबुङमा भने अर्गानिक हरियाे सागसब्जि वितरण गरिएकाे छ । माङसेबुङ … Continue reading माङसेबुङमा लकडाउनकाे ७औं दिन : अर्गानिक हरियाे सब्जि वितरण