कोलम्बिया र पोल्याण्डबीच प्रतिस्पर्धा: विश्वकप फुटबल २०१८

फिफा विश्वकप फुटबल २०१८ अन्तर्गत आजरातिे समूह एच अन्तर्गत कोलम्बिया र पोल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टिमका लागि यो खेल...

जापानले गाेल फर्कायाे : पहिलाे हाफमा जापान १, सेनेगल १

विश्वकप फुटबल २०१८  अन्तर्गत जारी आइतबारको दाेस्राे खेलमा जापानले  सेनेगलबिरुद्द एक गाेलकाे फर्काएकाे छ । पहिलाे हाफकाे ३४ अाैं मिनेटमा...

विश्वकप २०१८ मा पानामाविरुद्ध इंग्ल्याण्डको कीर्तिमानी जित !

विश्वकप फुटबल २०१८ को समूह ‘जी’ अन्तर्गतको खेलमा इंग्ल्याण्डले पानामाविरुद्ध कीर्तिमानी जित निकाल्न सफल भएको छ । ६-१ ले हराएर...

जर्मनीको स्विडेनविरुद्ध कठिन जित , नायक बने टोनी क्रुस

विश्वकप २०१८ को दावेदार जर्मनीले स्विडेनविरुद्ध कठिन जित दर्ता गर्न सफल भएको छ । जर्मनीको जीतको नायक टोमी क्रुस बने...

विश्वकपमा हृयारी केनले गरे हृयाट्रिक

विश्वकप फुटबलमा इंग्ल्याण्डका हृयारी केनले हृयाट्रिक गर्न सफल भएका छन् । उनले आइतबार भएको खेलमा पानामाविरुद्ध हृयाटि्रक गरेका हुन्, जसमध्ये...

३० वर्षपछि जित खोज्दै स्विडेन र पहिलो खेलमा आलोचित जर्मनी

विश्वकप फुटबलको आफ्नो पहिलो खेलमा मेक्सिकोसँग पराजित भएपछि आलोचित बनेको जर्मनी शनिबार मध्यराति पौने १२ बजे स्वीडेनसँग खेल्दैछ । समूह...

नाइजेरियाका मुसाले अाइसल्याण्डविरुद्ध २ गोल गरे, अर्जेन्टिनालाई भयो फाइदा

विश्वकपको समूह डी अन्तर्गत नाइजेरियाले पहिलो जित निकाल्ने क्रममा नवप्रवेशी आइसल्याण्डविरुद्ध २–० गोलको जित हात पार्न सफल भएको छ ।...

टिमको जितसँगै किन भक्कानिएर रोए नेइमार ?

रुसमा भईरहेको विश्वकपकै उपाधिको दावेदार मानिएको ब्राजिलले पहिलो जित हात पार्न सफल भएको छ । समूह चरणको पहिलो खेलमै स्विट्जरल्याण्डसँग...