adv

दमकमा पहिलो राष्ट्रिय स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुँदै

दमक झापाको दमकमा प्रथम राष्ट्रिय स्तरीय दमक नमुना च्याम्पियनसिप २०८२ ब्याडमिन्टन प्रतियोगिता हुने भएको । बुधबार पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिताको बारेमा जानकारी गराएका थिए

दमक मा रहेको दमक नमुना ब्याडमिन्टन एकेडेमीको आयोजनामा यहीँ मिति २०८२ पुष १०, ११ १२ गते हुने प्रतियोगिताको तीव्ररुपमा तयारी भइरहेको एकेडेमीका अध्यक्ष प्रकाश राईले जानकारी दिए उनका अनुसार प्रतियोगिता सफल बनाउनका लागि ११ वटा उपसमिति गठन गरी काम गरिरहेको

दमकमा पहिलो पटक हुन गइरहेको प्रतियोगितामा विधाका खेल हुने सय खेलाडी सहभागी हुने आयोजकको अपेक्षा रहेको

प्रतियोगितामा खुल्ला पुरुष डबल, खुल्ला १००+ पुरुष भेट्रान (कम्तिमा ४० वर्ष पुगेको), खुल्ला मिक्स डबलखुल्ला महिला डबल, प्रदेश स्तरीयबीडिभिजन खुल्ला डबल प्रदेश स्तरीय १३ वर्ष उमेर समूह पुरुष महिला गरी सात विधाका खेलरहेको

प्रतियोगिताको पुरस्कार राशि जम्मा लाख ६५ हजार रहेको खुल्ला पुरुष डबल खेलका विजेताले प्रथम ७१ हजार, दोस्रो ५१हजार तेस्रो ४१ हजार प्राप्त गर्नेछन् भने खुल्ला १००+ पुरुष भेट्रानले ५१ हजार, ४१ हजार ३१ हजार पाउनेछन् यसैगरी खुल्लामिक्स डबल, खुल्ला महिला डबल, प्रदेश स्तरीयबीडिभिजन खुल्ला डबलको पुरस्कार ४१ हजार, ३१ हजार २१ हजार रहेको । यसका साथै प्रदेश स्तरीय १३ वर्ष उमेर समूह पुरुष महिला खेलमा १० हजार, हजार हजार पुरस्कार रहेको

प्रतियोगितामा लाग्ने अनुमानित खर्च २४ लाख ७४ हजार रहेको आर्थिक संयोजक भवानीविक्रम आङदेम्बेका अनुसार जिल्ला बाहिरबाट आउने खेलाडीहरूका लागि खान बस्नको नि:शुल्क व्यवस्था गरिएको

राष्ट्रिय स्तरका अम्पायर केदार धिमाल प्रदेश स्तरका भानुभक्त सिटौला, सम्झना गिरीसहित ३५ जना अफिसियलहरू प्रतियोगितामा रहनेछन् खेलहरू विश्व ब्याडमिन्टन महासंघ नेपाल ब्याडमिन्टन संघको नियम अनुसार योनेक्स माभिस ३५० सटलकक प्रयोग गरी खेलाइनेछ

सहभागी हुन चाहने खेलाडीहरूले आगामी २०८२ पुष गते बेलुका बजेभित्र नाम दर्ता गरिसक्नु पर्नेछ खुल्ला बाहेक अन्य विधाका खेलाडीका लागि आधिकारिक परिचयपत्र अनिवार्य गरिएको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु