adv

बिर्तामोड एजुकेशन फाउन्डेसनको उद्घोषण तथा प्रस्तावना लेखन तालिम सुरू

इलाम । इलाममा सात दिने उद्घोषण,नेतृत्व विकास तथा प्रस्तावना लेखन तालिम सुरू भएको बिर्तामोड एजुकेशन फाउन्डेसन इलाम शाखाको आयोजनामा आजदेखी तालिम सुरू भएको हो

इलाम नगरपालिका स्थित फाउन्डेसनको कार्यलयमा सुरू भएको तालिममा ३४ जना बिधार्थीहरूको सहभागिता रहेको छ ।

समुदायमा रहेका स्थानीय युवा तथा बिधार्थीहरूको सीप,आत्मविश्वास र व्यक्तित्व विकासमा प्रोत्साहन गर्ने उद्देश्यले निःशुल्क रूपमा यो तालिमको आयोजना गरिएको इलामका शाखा प्रमुख दोर्जे शेर्पाले बताए ।

तालिममा बरिष्ठ पत्रकार तेजेन्द्र काफ्ले,सञ्चारकर्मी भूमिका फियाक लिम्बू,डाः कमल कोइरालाले सहजीकरण गरिरहेका छन् ।तालिम मंसिर २० गते सम्म सञ्चालन हुनेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु