adv

प्रथम राष्ट्रिय स्तरीय दमक नमुना च्याम्पियनसिपको उपाधिमा विभागीय टिमको वर्चस्व

सजन राई, दमक झापाको दमकमा सम्पन्न प्रथम राष्ट्रिय स्तरीय दमक नमुना च्याम्पियनसिप २०८२ ब्याडमिन्टन प्रतियोगिताको उपाधिमा विभागीय टिमको वर्चस्व रहेको

समग्र नेपाली खेलकुदमा विभागीय टिमको वर्चस्व रहँदा, यही वर्चस्व ब्याटमिन्टनमा पनि देखिएको तीन विभाग त्रिभुवन आर्मी, नेपाल प्रहरी सशस्त्र प्रहरी दमकमा पनि अगाडी रह्यो जस मध्ये आर्मी अग्रपङक्तिमा रहन सफल भयो

                        मेन्स डबल ओपन

पुष १० गते देखि १२ गते सम्म सञ्चालित प्रतियोगितामा सात वटा ईभेन्टको खेल भएको थियो जस अन्तर्गत खुल्ला मेन्स डबलको उपाधि आर्मीका विधान अधिकारी पविन लिङथेपको जोडीले जित्न सफल भयो प्रतिस्पर्धात्मक फाइनल खेलमा तीनचुली ब्याडमिन्टन क्लबका नवीन श्रेष्ठ प्रियन्सु क्षेत्रीलाई १८२१, २११९ १७२१ को सेटमा हराउदै आर्मी च्याम्पियन बन्यो

यसै ईभेन्टको तेस्रो स्थानको उपाधि एपिएफका देवराज राना प्रनिस ठकूरी सहित भोज राज गुरुङ क्षितिज खनालको जोडीले जितेको विजेताले क्रमशः ७१ हजार, ५१ हजार ४१ हजार सहित ट्रफि, मेडल प्रमाणपत्र प्राप्त गर्यो

               १०० प्लस भेट्रान पुरुष डबल ओपन

दमक मा रहेको दमक नमुना ब्याडमिन्टन एकेडेमिको आयोजनामा आयोजित प्रतियोगितामा १०० प्लस मेन्स डबलको उपाधि मण्डलाब्याडमिन्टन क्लबका इन्द्र महता चेतसिंह थापाको जोडीले हात पार्न सफल भयो यो जोडीले फाइनलमा एपिएफका विशाल प्रधान प्रेम श्रेष्ठलाई २२२० २११५ को सोझो सेटमा हराएको थियो यस ईभेन्टको तेस्रो स्थानमा मोरङका जीवन बोगटी नवीन राई, दमक नमुना ब्याडमिन्टन एकेडेमिका अध्यक्ष प्रकाश राई इलामका सन्जय भक्तराज रहन सफल भए विजेताले क्रमशः ५१ हजार, ४१ हजार ३१ हजार प्राप्त गर्यो

                       मिक्स डबल ओपन

यसैगरी खुल्ला मिक्स डबलको उपाधि तीनचुलीका नवीन श्रेष्ठ आर्मीका रसिला महर्जनले जितेका छन्

फाइनलमा आर्मीका विधान अधिकारी अमिता गिरीको जोडीलाई २११९ २११२ को सोझो सेटमा हराउदै नवीन रसिलाले उपाधि जितेको हो त्यस्तै तेस्रो स्थानमा कस्तुरीका संगम गिरी पुलिसका निता लम्साल सहित एपिएफका भोज बहादुर गुरुङ भोजपुरका नाग्सलदेवी तामाङको जोडी रह्यो

                      वुमन्स डबल ओपन

यता खुल्ला महिला डबलको फाइनल खेलमा आर्मीका अनिता गिरी रसिला महर्जनले एपिएफका नबिना राई नखिपोटका निसामहाङ लिम्बूलाई २११४ २११२ को सोझो सेटमा हरायो तेस्रो स्थानमा भने धरान ब्याडिन्टन क्लबका रोजी राई सृष्टि राई अनि पुलिसका निता लम्साल भोजपुरका नाग्सलदेवी तामाङ रह्यो

              प्रदेश स्तरीय बी डिभिजन पुरुष डबल

प्रदेश स्तरीय बी डिभिजन पुरुष डबलको विजेता भने धरान बनेको फाइनलमा धरान ब्याडमिन्टन क्लबका सञ्जुहाङ लिम्बू सुवासलिम्बूले ताप्लेजुङका आन्द्रेस लिम्बू सुनसरी ब्याडमिन्टन एकेडेमीका सन्देश रायमाझीलाई १६२१, २११० २११८ को सेटमाहराएको थियो यस ईभेन्टमा मोरङका मन्दिप घले धरानका ज्योतिहाङ राई सहित धरानका मनि चाम्लिङ आर्मीका सुप्रीम पन्ततेस्रो स्थान रह्यो

खुल्ला मिक्स डबल, खुल्ला महिला डबल बी डिभिजनको पहिलो पुरस्कार ४१ हजार, दोस्रो ३१ हजार तेस्रो २१ हजार रहेको

             १३ वर्ष उमेर समूह महिला सिङ्गल

प्रतियोगितामा १३ वर्ष उमेर समूहको सिङ्गल महिला, पुरुष दुई ईभेन्ट भएको थियो जसमा महिला तर्फ सुनसरी ब्याडमिनटनएकेडेमीका सबिज्ञा दाहाल प्रथम, जोजो ब्याडमिनटन एकेडेमीका डेनिसा प्रधान दोस्रो पाँचथरका अलिका राई, आर्मीका युनिका राईतेस्रो भए

              १३ वर्ष उमेर समूह पुरुष सिङ्गल 

पुरुष तर्फ इलामका इन्जल दुलाल सन्दिप चौधरी पहिलो दोस्रो हुँदा सुनसरीका प्रज्ञान दाहाल पाँचथरका स्पर्श तुम्बापोले तेस्रो स्थानमा चित्त बुझायो । विजेताहरुले क्रमशः १० हजार हजार हजार प्राप्त गर्यो

विजयी खेलाडीहरुलाई दमक नगर प्रमुख राम थापा, उपप्रमुख रेगिना भट्टराई, दमक वडा अध्यक्ष भिम पौडेल लगायत अतिथिहरुले पुरस्कार वितरण गरेका थिए

र्‍याकेटको गर्जन, विजयको कदमभन्ने मूल नारा रहेको प्रतियोगितामा नेपाल तथा छिमेकी मुलुक भारतका गरी ४०० भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु