इलामको करफोकमा पर्यटन पत्रकारिता तालिम सुरु

इलाम, जेठ १९ । इलामको सूर्योदय नगरपालिकाको करफोकमा पर्यटन पत्रकारिता तालिम सुरु भएको छ । पत्रकारहरुको क्षमता विकासका लागि तीन...

खेल पत्रकार हिमेशरत्नको ‘स्वर्णकथा नेपाली फुटबलको’सार्वजनिक

काठमाडौं । खेल पत्रकार हिमेशरत्न वज्राचार्यले लेखेको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको सार्वजनिक भएको छ । नेपाली फुटबलको इतिहास समेटिएको यो...

संरक्षण गरिँदै रत्नकुमार वान्तावाको सहादतस्थल

चिरञ्जीवी घिमिरे माङसेबुङ (इलाम) । निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनका क्रममा हत्या भएका शहीद रत्नकुमार बान्तवाको सहादतस्थल संरक्षण गर्न थालिएको छ...

माङसेबुङमा सात दिने आधारभूत उद्घोषण तालिम सम्पन्न

माङसेबुङ । इलामको माङसेबुङमा सञ्चालित ७ दिने आधारभूत उद्घोषण तालिमको समापन भएको छ । तालिम वडा स्तरीय महिला समन्वय समिति माङसेबुङ...

शारीरिक अपांग भएका व्यक्तिहरुलाई पौष्टिक आहार वितरण

गोविन ल्वागुन, पाराबारी  । झापाको शिवसताक्षी नगरपालिका ३ मा शारीरिक अपांग भएका व्यक्तिहरुलाई पौष्टिक आहार वितरण गरिएको छ । वडाको कार्यलयमा...

माङसेबुङमा ३० दिने ब्युटीपार्लर तालिम सुरु

इलाम । इलामको माङसेबुङमा गाउपालिकाको आर्थिक सहयोग र खुसी खुस्बु सीप बिकास तालिम केन्द्र दमकको प्राविधिक समन्वयमा १४ जेठ देखि...

बिनोद बस्नेतको सम्झनामा रक्तदान तथा बृक्षरोपण सम्पन्न

१४ जेठ,बिर्तामोड । मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रिय संस्था रोटरी क्लब अफ बिर्तामोडले १५ औं स्थापना दिवस क्लबका लोकप्रिय साथी,पूर्व अध्यक्ष...

विराट ज्योति माङहाङसँग गुरु सचित्तनन्द

सजन राई १. पृष्ठभूमि: नेपालको सुदुरपूर्वी जिल्ला इलामको दक्षिण–पश्चिममा छ, माङसेबुङ गाउँपालिका । साविक बाँझो, इभाङ र गुजुमुखी गाविसलाई मिलाएर बनेको...

विश्व शान्तिका लागि थालिएको प्रयास : सर्व शान्ति बुद्ध बिहार

भूमिका लिम्बू फियाक बुद्द विहारमा निर्मित भवन र बुद्दको प्रतिमा राख्नका लागि निर्मित संरचना । १.पृष्ठभूमि : नेपालको सुदूरपूर्वको जिल्ला...