मेचीनगरमा एमालेबाट मेयर–उपमेयरमा आकांक्षीहरुको नाम संकलन

मेचीनगर, २२ चैत। नेकपा एमाले मेचीनगरले स्थानीय तहको निर्वाचनका लागि मेयर र उपमेयर पदको उम्मेद्वारको टुंगो लगाउन छलफल सुरु गरेको...

अर्थतन्त्र सङ्कटग्रस्त हुँदै गएको राष्ट्र बैंकको संकेत, एलसी नखोल्न बैंकहरुलाई निर्देशन

काठमाडौं, २२ चैत्र । नेपाल राष्ट्र बैंकले गाडी लगायत विलासिताका वस्तुहरूको आयात रोक्न भन्दै प्रतितपत्र (एलसी) नखोल्न वाणिज्यबैंकहरूलाई निर्देशन दिएको छ ।...

प्रथम मेचीनगर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नः ६ लाई

भू कुमारी लिम्बु (भूमिका) झापा, २२ चैत । झापाको मेचीनगरमा जारी प्रथम मेचीनगर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि मेचीनगर–६ ले जितेको...

मेचीनगरमा ‘लैङ्गिक समानता सम्बन्धी’ प्रशिक्षण शुरु

मेचीनगर,२० चैत। झापाको मेचीनगरमा आइतबारदेखि दिगो विकास लक्ष्य— ५ ‘लैङ्गिक समानता सम्बन्धी’ तीन दिवसीय प्रशिक्षण शुरु भएको छ ।महिला जनचेतना...

पत्रकार मोहनकाजी एमालेको सकृय राजनीतिमा

दमक, २० चैत्र ।झापाका अग्रज पत्रकार मोहनकाजी न्यौपानेले सकृय पत्रकारिता छोडेर नेकपा एमालेको राजनीति गर्ने घोषणा गरेका छन\ । आइतबर...

जिल्लास्तरीय सहकारी सम्मेलन आजबाट सुरु

बिर्तामोड, चैत १९ । झापामा पहिलोपटक आयोजना गरिएको जिल्लास्तरीय सहकारी सम्मेलन आजबाट बिर्तामोडमा सुरु भएको छ । झापा जिल्ला सहकारी...

माङसेबुङका युवा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट लाभान्वित

आरती राई माङसेबुङ, १७ चैत्र । [caption id="attachment_24310" align="alignnone" width="1982"] प्रधानमन्त्री स्वारोजगार कार्यक्रमअन्तर्गत माङसेबुङ ६ मा सडक मर्मत गरिँदै ।[/caption]...

दमक गोल्डकप: डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस फाइनल प्रवेश

दमक । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब काठमाडौं झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । गोर्खा ब्वाइज...

कांग्रेसले स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकता हेरेर तालमेल गर्ने

काठमाडौं, १५ चैत्र । नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्नेनिर्णय गरेको...