समाधिस्थललाई सौन्दर्यकरण गर्न सरसफाई कार्यक्रम

झापा, ०८ माघ । झापाको कमल गाउँपालिका स्थित आदिवसी जनजाति समुदाय समाधिस्थल परिसरमा सरसफाई गरिएको छ । समाधि स्थल व्यवस्थापन...

नेपालमा थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १४ हजार ४६२...

शुक्रबारको सम्बोधनमा के भने प्रधानमन्त्री देउवाले ?

दमक, ७ माघ । [caption id="attachment_23551" align="aligncenter" width="1300"] शुृक्रबार राष्ट्रका नाउँमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवा । तस्वीर स्रेत : नेपाल...

गोल्डेन गेट दमकमा विदेश पढ्न जाने विद्यार्थीहरुका लागि परामर्श सुरू

दमक । गोल्डेन गेट इन्स्टिच्यूट दमकले विदेश पढ्न जाने विद्यार्थीहरुका लागि २ दिने परामर्श कार्यक्रम सुरु गरेको छ । दमक...

आफूलाई जानीजानी कोरोना भाइरस सारेकी चेक रिपब्लिककी गायिकाको मृत्यु

एजेन्सी, माघ ६ । आफूलाई जानीजानी कोरोना भाइरस सारेकी चेक रिपब्लिककी एक गायिकाको मृत्यु भएको छ । ५७ वर्षीया गायिका...

पेट्रोलियम पदार्थमा प्रतिलिटर ३ रुपैयाँले मूल्यबृद्दि

काठमाडौं ,५ माघ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल र डिजेल/मटितेलको साविकको बिक्री मूल्यमा...

बुधबार हालसम्मकै धेरै ११ हजार ३५२ जनामा कोरोना पुष्टि

झापा ,४ माघ । नेपालमा बुधबार हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको...

नेपालमा एकैदिन थप १० हजार २५८ जनामा कोरोना पुष्टि

काठमाडौं ,४ माघ । नेपालमा मंगलवार एकैदिन थप १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

ओमिक्रोन पोजेटिभ भए छिट्टै छुटकारा पाउन यी ४ काम गर्नुहोस्

महामारी भाइरसले विश्वभर तहसनहस बनाएको छ । ओमिक्रोन आएपछि अवस्था झन् गम्भीर बनेको छ । यो घातक भेरियन्टको आगमन पछि...