नेपालमा थप १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि (जिल्लागत विवरणसहित )

झापा,६ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा...

पानिमा डुबेर छुट्टा छुटै स्थानमा २ जनाको मृत्यु

[caption id="attachment_17377" align="aligncenter" width="640"] सांकेतिक तस्वीर[/caption] विराटनगर, ६ असोज ।छुट्टाछुट्टै स्थानमा २ जनाको डुबेर मृत्यु भएको छ । संखुवासभा चैनपुर...

ब्रबिम शेर्मा र सीता सिंगकको “ज्यानै हाजिर भो” गीतको भिडियो सार्वजनिक (भिडियो सहित )

झापा । गायक ब्रबिम शेर्मा चेसुङ र सीता सिंगकको स्वरमा सजिएको “ज्यानै हाजिर भो” ९सेवारो० गीतको भिडियो सार्वजनिक भएको छ...

दमकमा २ जना स्वास्थ्यकर्मी सहित थप १४ जनामा कोरोना संक्रमण पुष्टि

झापा,६ असोज । झापाको दमकमा आज मंगलबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य...

कोरोना भाइरसबारे गलत प्रचार गर्नेलाई कारबाही

काठमाडौं । लमजुङमा कोरोना भाइरसबारे गलत प्रचार गर्नेलाई धमाधम कारबाही  गर्न थालिएको छ। कोरनाबारे गलत प्रचार गर्ने ५६ जनालाई कारबाही  गरिएको...

सामुहिक बलात्कार गरी फरार रहेका इलामका अभियुक्त १२ वर्षपछि पक्राउ

इलाम,६ असोज  । इलाममा जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय...