पहिरोले पुरिंदा एकैपरिवारका दाजुबहिनीको मृत्यु,आमा घाईते

बागलुङ ,१३ साउन । अविरल वर्षासँगै आएको पहिरोले बागलुङको पश्चिम तमानखोलामा एक घर पुरिदा एकै परिवारका दाजु बहिनीको मृत्यु भएको...

मनसुन फेरि सक्रिय,आउँदो चार दिन वर्षाको उच्च जोखिम

काठमाडौँ, १३ साउन । नेपालमा मनसुन फेरि सक्रिय भएसँगै आउँदो चार दिन वर्षाको उच्च जोखिम रहेको छ । अरब सागरबाट जलवायुयुक्त...

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा सिलवाल नियुक्त

काठमाण्डाै १२,साउन । सरकारले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ । साेमबार बसेको मन्त्रिपरिषद्...

बलिउड नायिका ऐश्‍वर्या राय र उनको छोरी आराध्‍या कोरोना संक्रमणबाट निको भए

काठमाडौं,१२ साउन । बलिउड नायिका ऐश्‍वर्या राय र उनको छोरी आराध्‍या कोरोना संक्रमण मुक्त भएका छन् । उनीहरुको रिपोर्ट नेगेटिभ...

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने परीक्षा बोर्डको तयारी

काठमाडौं,१२ साउन । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा-एसईईको परीक्षाफल प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको  जनाएको छ । बोर्डका अनुसार...

ट्राभल हिस्ट्री नभएका झापाका स्थानीय नेता र औषधि व्यवसायीमा संक्रमण

झापा, १२ साउन । झापाको बाह्रदशी गाउँपालिकामा ट्राभल हिस्ट्री नभएका स्थानीय दुई जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । स्थानीय वडा...

नेपालमा सोमबार थप १३९ जना कोरोना संक्रमित थपिए भने ६२६ जना निको भए

झापा,१२ साउन।  नेपालमा सोमबार थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ३९ जना थपिएको स्वास्थ्य...

‘एकका लागि एक’ अभियानलाई पीसीआर ल्याबका लागि अन्तरराष्ट्रिय झापाली समाजद्वारा २५ लाख प्रदान

झापा, १२ साउन । अन्तरराष्ट्रिय झापाली समाजले जनस्तरबाट स्थापित झापाको कनकाई नगरपालिका–४ स्थित कोटिहोममा कोभिड–१९ को पीसीआर परीक्षण प्रयोगशालाका लागि...

बिषालु च्याउ खाँदा एकको मृत्यु,७ जना सिकिस्त बिरामी

जाजरकोट ,१२ साउन । जाजरकोटको कुशे गाउँपालिका १, स्याँक्रीमा विषालु च्याउ खाएर एक बालिकाको मृत्यु भएको छ। सात जना सिकिस्त बिरामी...

भारतमा एकैदिन ४९ हजार ९३१ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डौ , १२ साउन । भारतमा एकैदिन झण्डै ५० हजारको हारहारीमा  कोरोना भाइरस सङ्क्रमणकाे पुष्टि भएको छ । पछिल्लो २४...