मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कांग्रेसलाई सुझाव : डा. केसीलाई चिकित्सक पेशाबाट राजीनामा गर्न लगाएर कांग्रेसको सभापति बनाए हुन्छ
नवलपरासी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अनसनरत डाक्टर गोविन्द केसीलाई सभापति बनाउन कांग्रेसलाई सुझाव दिएका छन् । नवलपुरमा सोमबार...
