adv
adv

मेयर तारा सुब्बाको उपचारका क्रममा भएको खर्च प्रदेश १ सरकारले ब्यहोर्ने

धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको उपचारका क्रममा भएको खर्च प्रदेश १ सरकारले ब्यहोर्ने भएको छ ।

 

प्रदेश सरकारको आइतबार बसेको बैठकले मेयर सुब्बाको उपचारका क्रममा भएको तीन लाख रुपैयाँ खर्च ब्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए ।

 

मेयर सुब्बाको यही साउन १ गते उपचारका क्रममा ग्राण्डी अस्पतालमा निधन भएको थियो । उनको छातीमा निमोनियाको इन्फेक्सन थियो ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु