उद्यमशील महिला संघ झापाको अध्यक्षमा पुनः पार्वता

विर्तामोड, १२ असोज । नेपाल उद्यमशील महिला संघ झापाको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुनः पार्वता विमली सर्वसम्मत चयन भएकी छिन् ।...

झापामा थपिए ४ जना कोरोना संक्रमित ,सबै जना स्थानीय बासिन्दा

झापा,१२ असोज । झापामा आज सोमबार थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन...

नेपालमा कोरोना संक्रमितको कुल संख्या ७४ हजार ७७५ पुग्यो

झापा,१२ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा...

अर्जुनधारामा कुलमान घिसिङ र डा. गोबिन्द केसीको समर्थनमा नेविसंघको प्रदर्शन

झापा,१२ असोज । झापाको अर्जुनधारामा नेपाल विद्यार्थी संघ ( नेविसंघ) अर्जुनधारा नगर समितिले बिरोध प्रदर्शन गरेको छ । सोमबार  सरकारको...

शिक्षा पत्रकार समूह प्रदेश १ को ९ सदस्यीय प्रदेश समन्वय समिति घोषणा

झापा ,१२ असोज ।शिक्षा पत्रकार समूह प्रदेश १ को प्रदेश समन्वय समिति घोषणा भएको छ । अन्नपूर्ण पोष्टको प्रतिनिधि झापाकी...

भारतीय बजारमा किनमेलका लागि जाने नेपालीले २ साता क्वारेन्टिन बस्नु पर्ने

मोरडं । मोरङ जिल्ला प्रशासनले भारतीय बजारमा किनमेलका लागि जाने नेपालीलाई दुई साता क्वारेन्टिन बस्नु पर्ने नियम लागू गरेको छ।...

प्याज प्रतिकेजी ३५ रुपैयाँमा खरिद गरी सय रूपैंया भन्दा बढीमा विक्री

विराटनगर । बजारमा सय रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको सुकेको प्याज व्यापारीहरूले भारतबाट प्रतिकेजी ३५ रुपैयाँमा खरिद गरेर ल्याएकाे पाइएको छ...

बालिका हत्या आरोपमा एक जना पक्राऊ

इनरुवा, असोज । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया बालिका मीना राईको हत्या गरेको अरोपमा एक जनालाई आइतबार प्रहरीले पक्राउ...

श्रीमती जिस्काएको निहुँमा एक वृद्धमाथि खुकुरी प्रहार

सुनसरी ।सुनसरीको इनरुवामा श्रीमती जिस्काएको निहुँमा एक पुरुषले वृद्धमाथि खुकुरी प्रहार गरेका छन् । इनरुवा ८ का बलबहादुर खड्काले आफ्नी...