आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस

दमक, ९ फागुन । आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस । विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९९...

आफूलाई जानीजानी कोरोना भाइरस सारेकी चेक रिपब्लिककी गायिकाको मृत्यु

एजेन्सी, माघ ६ । आफूलाई जानीजानी कोरोना भाइरस सारेकी चेक रिपब्लिककी एक गायिकाको मृत्यु भएको छ । ५७ वर्षीया गायिका...

नेपाली स्वास्थ्यकर्मीका लागि फ्रान्समा अवसर मिल्ने सम्भावना

दमक, २० पुष । [caption id="attachment_23433" align="aligncenter" width="2560"] नेपालका लागि फ्रान्सका राजदूत बुर्बाओ र श्रममन्त्री श्रेष्ठ भेटपछि तस्वीर खिचाउँदै ।...

पत्रकार राईको निधन शंकास्पद भएको भन्दै छानबिनको माग

हङकङ : नेपाल भ्रमणमा गएका पत्रकार किसन राईको निधन शंकास्पद  भएको भन्दै निष्पक्ष छानबिनका लागि माग गरिएको छ। किरात राई यायोक्खा...

फान्ससेली स्ट्राइकर करिम बेन्जिमा दोषी ठहर, एक वर्ष निलम्बित

[caption id="attachment_22951" align="aligncenter" width="1920"] फ्रान्ससेली फुटबल स्ट्राइकर करिम बेन्जिमा[/caption] काठमाडौं । सेक्स टेप सार्वजनिक गर्ने धम्की दिएर ब्ल्याकमेल गरेको आरोपमा...

एमसीसी पारित गराउन फेरि धम्क्याएर गयो अमेरिका

दमक, ४ मंसिर । [caption id="attachment_22883" align="aligncenter" width="1242"] प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टचार भेट गर्दै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु ।[/caption]...

एमसीसी बारे विवाद बढिरहेका बेला अमेरिकी उच्च अधिकारीको तीन दिने नेपाल भ्रमण !

दमक, २ मंसिर । [caption id="attachment_22833" align="aligncenter" width="529"] अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु । तस्वीर स्रेत : नेपालका लागि अमेरिकी...

अमेरिका एआईमा चीनसँग हारिसक्योः पेन्टागनका पूर्वअधिकारी

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको प्रमुख सफ्टवेयर अफिसर पदबाट हालै राजीनामा दिएका निकोलस सैयानले आर्टिफिसियलइन्टेलिजेन्सको प्रतिस्पर्धामा अमेरिका चीनसँग हारिसकेको बताएका छन्। ...

५२ वर्षपछि युरोकपको च्याम्पियन बन्यो इटाली

काठमाडौं । युरोकप–२०२० को च्याम्पियन इटाली बनेको छ । सोमबार राति भएको फाइनलमा इटालीले इङ्ग्ल्यान्डलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्दै...

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

काठमाडौं ,२७ असार । अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आइतबार बिहान भएको खेलमा ब्राजिललाई...