नेपालमा सोमबार १८६ जना कोरोना संक्रमित थपिए,१७३ जना निको भए

झापा,५ श्रावण । नेपालमा आइतबार थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिलो २४ घन्टामा...

भोलिदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न व्यवसायीहरु तयार

झापा,४ श्रावण। भोलि सोमबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् । सरकारले असार २६ गते सार्वजनिक सवारी सञ्चालन...

सीमामा सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समूहको आक्रमण,२ जना प्रहरी घाइते

झापा ,४ साउन। झापाको गौरीगञ्ज गाउँपालिकासँग सीमा जोडिएको नेपाल–भारत सीमावर्ती क्षेत्रमा झडप भएको छ । गौरीगञ्ज गाउँपालिका–५ मलाहका टोल नजिकैको...

साउन ६ गतेदेखी सार्वजनिक यातायात सन्चालन गर्ने तयारी

काठमाडौँ, ४ श्रावण । चैत ११ देखिको बन्दाबन्दीले अति प्रभावित यातायात क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन गरेपछि व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने...

विश्वमा हालसम्म कारोनाबाट २ सय नेपालीको मृत्यु

काठमाडौं,४ श्रावण । कोरोना भाइरस संक्रमणको महामारीका कारण विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली...

आजदेखि चारदिन देशका बिभिन्न भेगमा बर्षाको सम्भावना

काठमाडौँ, ४ श्रावण । देशभर मनसुन सक्रिय रहँदै आइतबारदेखि चार दिन देशका विभिन्न भेगमा भीषण वर्षा हुने भएको छ । यतिबेला...

नेपालमा २४ घन्टामा ५७ जनामा कोरोना संक्रमण पुष्टि,१०३ जना निको भए

 झापा, ३ श्रावण  । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या...