adv

नेपालमा सोमबार १८६ जना कोरोना संक्रमित थपिए,१७३ जना निको भए

झापा,५ श्रावण । नेपालमा आइतबार थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिलो २४ घन्टामा १८६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितहरु सुनसरीका ६, झापाका ३, इलामका १, मोरङका १, सिराहाका १, सप्तरीका ९, धनुषाका २, पर्साका ४, बाराका ४६ जना, काठमाडौँका २, सर्लाहीका २३, सोलुखुम्बुका ४, ललितपुरका १, कास्कीका ८, लमजुङका १, तनहुँका २, स्याङजाका १, बाँकेका २, रोल्पाका ४, सल्यानका ३, रुकुमका ७, दाङका ६, दैलेखका २, सुर्खेतका ४, हुम्लाका १, कालिकोटका १, कैलालीका १ तथा डोटीका ४० जना रहेका छन्।

योसँगै कोरोना संक्रमितको संख्या १७ हजार ८ सय ४४ जना पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या १७३ रहेको छ । यो संगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको कुल संख्या हालसम्म ११ हजार ८६८ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु