किचकबध धार्मिक मेलामा श्रद्धालु भक्तजनहरूको घुइँचो (फोटोफिचर)

२२ माघ, झापा ।झापामा किचकबध धार्मिक मेलामा श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्यो । हरेक वर्ष माघे शुक्ल पूर्णिमा र स्वस्थानी ब्रतका...

लामिछानेले गृह नपाएपछि रास्वपाले छाड्यो सरकार

३ मन्त्रीले बुझाए राजीनामा २२ माघ, काठमाडौं । [caption id="attachment_27624" align="aligncenter" width="1284"] तस्वीर : प्रधानमन्त्री दाहालको निजी सचिवालय ।[/caption] नागरिकता...

मेची उद्योग वाणिज्य संघको अध्यक्षमा खेमराज प्रसाईं निर्वाचित

२२ माघ, मेचीनगर । मेची उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायीहरुको साझा समूहका उम्मेदवार खेमराज प्रसाईं निर्वाचित भएका छन् । आइतबार...

पवित्रहाङमा कपको अन्तिम तयारी पूरा

  माङसेबुङ । किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङदेनज्यूको ६७औं जन्मोत्सवको अवसरमा आयोजित ‘पवित्रहाङमा कप २०७९’ को अन्तिम तयारी पूरा भएको...

ज्योति मगर सहभागी हुने कार्यक्रमलाई १० संगीतसम्बद्ध संस्थाद्वारा बहिष्कार (विज्ञप्तिसहित)

२२ माघ,काठमाडौं । गायिका ज्योति मगर सहभागी हुनेसांगीतिक कार्यक्रमलाई अर्घाखाँचीका १० संगीतसम्बद्ध संस्थालेबहिष्कारगरेका छन् । अर्घाखाँची महोत्सवमा गायिका मगरलेप्रस्तुति दिने...

भरूवा बन्दुकसहित पाँचथरका मनोज पक्राउ

२२ माघ,पांचथर । भरूवा बन्दुकसहित एक युवकलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ। तुम्बेवा गाउँपालिका-२ राईगाउँका २३ वर्षीयमनोज राईलाई पक्राउ गरेको हो।...

यू–२० महिला साफ च्याम्पियनशिप फुटबलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले हरायो

२२ माघ,झापा । बङ्गलादेशमा भइरहेको यू–२० महिला साफ च्याम्पियनशिप फुटबलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले हराएको छ । आइतवार ढाकामा...

सुनको मूल्य प्रतितोला दुई हजारले घट्यो

२२ माघ,झापा ।नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला दुई हजाररुपैयाँले घटेको छ ।...