adv

भरूवा बन्दुकसहित पाँचथरका मनोज पक्राउ


२२
माघ,पांचथर
भरूवा बन्दुकसहित एक युवकलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ। तुम्बेवा गाउँपालिका राईगाउँका २३ वर्षीयमनोज राईलाई पक्राउ गरेको हो।

शनिबार राति बजे अस्थाई प्रहरी पोष्ट नावाखोलाबाट खटिएको प्रहरी टोलीले राईलाई एक नाल भरुवा बन्दुक बन्दुकमा प्रयोग हुनेकार्तोज, बारुद, केप, सलाईसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

पक्राउ गरिएका राईबारे जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु