माओवादी केन्द्र माङसेबुङको अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः खम्बु

माङसेबुङ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र माङसेबुङ गाउँपालिकाको प्रथम अधिवेशनबाट पुनः लक्ष्मण (जनम) खम्वु अध्यक्षमा निर्वाचित भएका छन् ।...

कांग्रेस झापामा देउकुमार थेवे प्यानल विजयी

[caption id="attachment_23028" align="aligncenter" width="960"] नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तरगत झापा जिल्ला सभापति देउकुमार थेवे सहितकाे प्यानल[/caption] विर्तामोड । नेपाली...

फाक्तेप गोल्डकपः जलथल एफसी अन्तिम चारमा

झापा । झापाको शिवसताक्षी जारी प्रथम एनी फाक्तेप गोल्डकपमा जलथल एफसी हल्दिबारी सेमिफाइनलमा प्रवेश गरेको छ । रोयल स्पोर्टिङ क्लब...

एकीकृत समाजवादी सम्बद्ध खेलकुद महासंघको प्रदेशस्तरीय भेला दमकमा हुने

कविध्वज राई, दमक । नेकपा (एकीकृत समाजवादी) सम्बद्ध नेपाल खेलकुद महासंघ प्रदेश १ कमिटीको प्रदेश स्तरीय पहिलो भेला झापाको दमकमा...

माङसेबुङमा जारी आत्मानन्द कपमा बिबिएफसि दमक सेमिफाइनल प्रवेश

[caption id="attachment_23006" align="aligncenter" width="2560"] बिबिएफसि दमक खेलाडीहरू[/caption] माङ्सेबुङ । इलामको माङसेबुङमा जारी आत्मानन्द कपको १४औं संस्करण फुटबल खेलकुद प्रतियोगितामा बिबिएफसि...

आत्मानन्द गोलकपमा माङसेबुङको बिजयी सुरुवात

माङ्सेबुङ । इलामको माङसेबुङमा आत्मानन्द गोलकपको १४औं संस्करण फुटबल खेलकुद प्रतियोगिता आजबाट सुरु भएको छ । प्रतियोगिताको पहिलो खेल अन्तर्गत...

प्रदेश प्रमुख खापुङले गरे शुभम् ट्रेडिङ तथा होमस्टेको उद्घाटन

खोटाङ, १० मंसिर । [caption id="attachment_22997" align="aligncenter" width="2048"] शुक्रबार खोटाङ जिल्लामा शुभम् ट्रेडिङ तथा होमस्टे उद्घाटन गर्दै प्रदेश नम्बर १...

शनिवारदेखी सुरू हुने १४ औं आत्मानन्द कपको तयारी पुरा

माङ्सेबुङ । इलामको किरात धार्मिक पर्यटकीयस्थल माङ्सेबुङमा भोलि शनिबार देखि शुरु हुने आत्मानन्द कपको १४ औं संस्करण खेलकुद प्रतियोगिताको तयारी पुरा...

जिल्ला सभापतिको उम्मेद्वार थेबेले आफ्नो टिमको घोषणा

[caption id="attachment_22963" align="aligncenter" width="768"] जिल्ला सभापतिका उम्मेद्वार देउकुमार थेबेले आफ्नो टीमको घोषणा गर्दै[/caption] झापा । नेपाली काँग्रेसको १४औं महाधिवेशनका लागि...