नेपाली अलैँचीको जात पहिचान

काठमाडौं । नेपाली अलैँचीको जात पहिचान गरिएको छ। नेपाली बगानमा खेती गरिने अलैँचीको वर्गीकरण गर्दै आधिकारिकताका लागि कृषि मन्त्रालयमा पठाइएको...

भिसामा मनपरी निर्णय

काठमाडौं । गृह मन्त्रालयले पर्यटक प्रवेशाज्ञा ९भिसा०को म्याद गुज्रिएका विदेशी नागरिकलाई फिर्ता नपठाई फेरि अर्को वर्ष ९२०२१०का लागि भिसा दिने...

वर्तमान सरकारको विरुद्ध झापामा कांग्रेसको शक्ति प्रदर्शन

झापा ।  नेपाली कांग्रेसले आज प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि शक्ति प्रदर्शन गरेको छ । वर्तमान सरकारको...

दमकमा दुम्सेली खुला नकआउट फुटबल प्रतियोगिता हुने

दमक । चुलाचुली फुटबल क्लबको आयोजनामा पुस २ गतेदेखि दुम्सेली खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । दमक ३ दुम्सेस्थित...

नेपालमा सोमबार थप ८२१ जनामा कोरोना पुष्टि, १८ जना संक्रमितको मृत्यु

काठमाडौँ, २९ मंसिर । नेपालमा  पछिल्लो २४ घण्टामा थप  ८२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा...

भारतमा कोरोना संक्रमितको संख्या ९८ लाख ८४ हजार पुग्यो

काठमाडौं । भारतमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ९८ लाख ८४ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ...

जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट सोमबार बिहान एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नं...

यस वर्षको एसईई पनि अन्योलमै

काठमाडौँ, २९ मङ्सिर। कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कसले कसरी सञ्चालन गर्ने भन्नेबारेमा अन्योल सिर्जना...