‘याद’ को म्यूजिक भिडियो सार्वजनिक ११ पुष २०७९, सोमबारDecember 26, 2022 ११ पुष,दमक । भुपेन्द्र तुम्बाहाङफेको निर्देशन तथा छायांकनमा रहेको ‘याद’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । आइतबार झापाको दमकस्थित...
करण बने ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता ९ पुष २०७९, शनिबार ९ पुष,काठमाडौं । करण राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता बनेका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा उनले...
‘ द भ्वाइस अफ नेपालको’को चौथो सिजनको ग्रान्ड फिनाले आज ८ पुष २०७९, शुक्रबार ८ पुष,काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपालको’को चौथो सिजनको ग्रान्ड फिनाले आज (शुक्रबार) हुदैछ । बेलुका हुने...
योञ्जन र क्षेत्रीलाई सुरभी सम्मान प्रदान गरिँदै ११ कार्तिक २०७९, शुक्रबारOctober 28, 2022 ११ कार्तिक, दमक । सुरभि कला केन्द्र दमक ५ ले नेपाली सुगम संगीतका २ जना वरिष्ठ संगीतकारलाई सुरभी सम्मान प्रदान...
‘तिम्रो हुने मन छ’ को भिडियो सार्वजनिक ८ आश्विन २०७९, शनिबारSeptember 24, 2022 ८ असोज, दमक । चर्चित गायक दिपक लिम्बू र गायिका मेलिना राईको स्वर रहेको 'तिम्रो हुने मन छ' गीतको म्युजिक...
लिम्बू चलचित्र थिमको विशेष प्रदर्शन झापामा हुने ६ आश्विन २०७९, बिहीबारSeptember 22, 2022 ६ असोज, दमक । लिम्बू कथानक चलचित्र थिमको विशेष प्रदर्शनी हुने भएको छ । असोज १५ गते दमक, असोज १६...
विशाल राईलाई बचाउन युजीएसएको ५० हजार सहयोग ६ आश्विन २०७९, बिहीबारSeptember 22, 2022 ६ असोज, दमक । युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिका (युजीएसए)ले दमकमा असोज १० गते विशाल दुमी राई बचाउ अभियान अन्तरगत...
क्यान्सर पीडित विशाल राईको उपचारार्थ दमकमा कन्सर्ट हुने ३१ भाद्र २०७९, शुक्रबारSeptember 16, 2022 राईइज किंग राजेशपायल राई र एकदेव लिम्बूले प्रस्तुति दिँदै ३१ भदौ, दमक । [caption id="attachment_26306" align="alignnone" width="1905"] शुक्रबार पत्रकार मञ्च...
रुक्सनाको ‘यरिक यरिक नोगेन’ सार्वजनिक (भिडियोसहित) २७ भाद्र २०७९, सोमबार काठमाडौं ,२७ भदौ ।‘द भ्वाइस अफ किड्स नेपाल’मार्फत चर्चामा आएकी बालगायिका रुक्सना लिम्बूको नयाँ गीत तथा भिडियो सार्वजनिक भएको छ...
बाह्र दुर्वासाले निर्माण गरेको तेह्रौं दुर्वासा १६ भाद्र २०७९, बिहीबारSeptember 1, 2022 दीपा दाहाल १६ भदौ, दमक । '12 angry men' 1957 तिरको American court room drama जसलाई नेपालीमा '१२ दुर्वासा' नाम दिएर...