ताप्लेजुङ्मा एक महिलाको घाँस काट्ने क्रममा लडेर मृत्यु

ताप्लेजुङ ,२३ जेष्ठ । ताप्लेजुङ जिल्लाको सिरिजंघा गाउँपालिका–४ तेल्लोक मा एक महिलाको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ  जिल्ला...

झापाको गौरिगंज,गौरादह र कचनकवलका १२ जनामा कोरोना पुष्टि

झापा,२३ जेष्ठ । झापामा शुक्रबार थप १२ जनामा कोरोना पुष्टि भएको छ।   पछिल्लो २४ घण्टामा शुक्रबार थप १२ जनामा कोरोना संक्रमण...

ब्रिटिस आर्मीमा नयाँ युवाले यो वर्ष भिड्न नपाउने,पोहोरकैलाई अवसर

काठमाडौँ । ब्रिटिस आर्मीमा नयाँ युवाले यो वर्ष भिड्न नपाउने भएका छन् । कोरोना भाइरसको महामारीले गर्दा ‘रेक्रुट इन्टेक २०२१’...

झापाका ७ जना सहित प्रदेश न १ मा ३० जना कोरोनाबाट निको भएर डिस्चार्ज भए

झापा,२२ जेष्ठ । प्रदेश न १ मा बिहिबार थप ३० जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । विराटनगरस्थित कोशी अस्पतालको...

झापामा एकका लागि एक अभियानले कोरोना परिक्षण गर्ने प्रयोगशाला बनाउने

बिर्तामोड, २१ जेठ । ‘एकका लागि एक’ अभियानले झापामा कोभिड १९ को संक्रमण परीक्षण गर्न प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको...

नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु,मृतक संख्या ९ पुग्यो

काठमाडौं ,२१ जेष्ठ नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार...

कोरोना संक्रमित बढेसंगै अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने:स्वास्थ्यमन्‍त्री

काठमाडौँ,२१ जेष्ठ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या  दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने...

झापामा रुकुम हत्याकाण्डको विरुद्ध अर्धनग्‍न शरीरमा कोर्रा हान्दै प्रदर्शन

काँकडभिट्टा,२० जेष्ठ ।  झापाका दलित युवाहरुले रुकुम हत्याकाण्ड विरुद्ध अर्ध नग्‍न शरीरमा कोर्रा हानेर मंगलबार अपरान्ह सांकेतिक विरोध प्रदर्शन गरेका...

झापाको बुद्धशान्ति क्वारेन्टिनमा रहेका ५ जनामा कोरोना पुष्टि

झापा–,२० जेष्ठ । झापा जिल्लाको  बुद्धआदर्श माविको क्वारेन्टिनमा  बसेकामध्ये ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुद्धशान्ति गाउँपालिकाको...