adv
adv

स्वाद रेष्टुरेष्ट एण्ड बार नयाँ स्वादमा

मोरङ, ४ असार

सोमबार विराटचौक, सुन्दरहरैचा–१० स्थित ग्लोबल आई.एम.ई. बैंक सँगै स्वाद रेष्टुरेष्ट एण्ड बारको समुद्घाटन भएको छ । उक्त कार्यक्रमका अतिथि एस.एस.पि. गुनाघर खनाल र उद्योगतपति तथा समाजसेवी भोला दाहाल ज्यूले संंयुक्त रुपमा रिवन काटी स्वाद रेष्टुरेन्ट एण्ड बारको उद्घाटन गर्नु भएको थियो ।

नेपालमै होटल म्यानेजमेन्टमा वि.एच.एम. गरिसके पछि विदेशमा बसेर होटल सम्बन्धि अनुभव बटुलेर आएका युवाहरु सौरभ दाहाल, रेवत अधिकारी र सुमन बानियाको संयुक्त लगानीमा स्वाद सञ्चालनमा ल्याएका छन् । उक्त रेष्टुरेन्टमा विदेशी स्वादका परिकारहरु पाईने तथा पारिवारीक वातावरण सहितको मिठामिठा खानाका परिकारहरु ग्राहकहरुलाई पस्कने साथमा साँगितिक कार्यक्रमको मनोरञ्जन पनि पाउन सकिने रेष्टुरेन्टका सञ्चालक सौरभ दाहालले बताउनु भयो ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु