adv
adv

रेमिट सेवा सम्बन्धी सानिमा बैंकले गरे गरिमा विकास बैंकसंग सम्झौता

सानिमा बैंकले गरिमा रेमिट सेवा प्रदान गर्ने सम्बन्धमा गरिमा विकास बैंक संग सम्झौता गरेको छ ।

सोमबार गरिमा विकास बैंकको तर्फबाट नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय र सानिमा बैंकको तर्फबाट चिफ फाईनान्स अफिसर सरोज गुरागांईले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौता पश्चात सानिमा बैंकका देशभर सञ्चालनमा रहेका ७४ वटा शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिने गरिमा विकास बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले बताए ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु