adv

लियो क्लब अफ दमक स्विट सिटीको सफलतापूर्वक गठन

लायन्स क्लब अफ दमक स्विट सिटीले आफ्नो १३ गते विहिबार बसेको मासिक बैठकमा लियो क्लबको गठन गरेको छ ।

अध्यक्ष लायन रमेशकुमार कामत (विश्वास बाबु) को अध्यक्षतामा भएको उक्त कार्यक्रममा लियो क्लब अफल स्विट सिटीको अध्यक्षमा लायन सुनिल राईलाई मनोनित गरेका छन् भने बाँकी १९ जनालाई बाँ

की पदहरुमा राखिएको र आगामी दिनहरुमा लियो क्लबहरु सँग मिलेर अझ धेरै समाजसेवामा लाग्ने विश्वास बाबुले बताउनु भयो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु