
बझाङ ।। बझाङमा नहरमा डुबेर शुक्रबार एक बालकको ज्यान गएको छ ।
शुक्रबार बिहान छविसपाथिभरा गाँउपालिका वडा नम्बर–२ बस्ने जनक बहादुर मण्डेलको २ वर्षका ६ छोरा सक्षम मण्डेलको नहरमा डुबेर मृत्यु भएको हो ।
सदरमुकाम चैनपुरमा बस्दै आएका मण्डेलका छोराको सिमखेत नजिकै रहेको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

