adv

लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलालाई ‘पहिचान सम्मान’

काठमाण्डौ ।

लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलालाई नगद चार लाख दुई हजार दुई रुपैयाँसहित ‘पहिचान सम्मान’ प्रदान गरिने भएको छ ।

पहिचान पुरस्कार कोषका संस्थापक नरेश काङमाङ राईले उत्पीडित समुदायको अधिकार स्थापित गर्न निरन्तर योगदान पुर्याए बापत संग्रौलालाई पहिचान सम्मान प्रदान गरिने निर्णय भएको विज्ञप्ती मार्फत जनाएका छन् ।

हरेक पाँच वर्षमा प्रदान गरिने सम्मान यस वर्ष लेखक संग्रौलालाई विशेष कार्यक्रम गरी सम्मान गरिने जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु