adv

उद्योग बाणिज्य संघ गौरादहको दोस्रो साधारणसभा सम्पन्न

गाैरादह, पुष १९ ।

उद्योग बाणिज्य संघ गौरादहको दोस्रो साधारणसभा आज शनिबार सम्पन्न भएको छ । साधारणसभाकाे अवसरमा संघका पूर्व अध्यक्ष सहित कुशल व्यवसायीहरूलाइ संघले सम्मान गरेकाे छ ।

संघका अध्यक्ष जीवन राईकाे अध्यक्षतामा तथा गाैरादह नगर प्रमुख राेहित कुमार शाहकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अन्य विशिष्ट व्यक्तिहरूकाे समेत उपस्थिति रहेकाे थियाे ।

कार्यक्रम संस्थाका महासचिव निर्मल बांस्तोलाले सञ्चाल गरेका थिए । संघको आगामी माघ १९ गते नयाँ कार्य समिति निर्माण गर्न निर्वाचन रहेको बताइएको छ ।

फाेटाे :अध्यक्षज्यूकाे सामाजिक सञ्जालबाट

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु