
दमक ।
भुपेन्द्र आचार्यको शव्द र प्रेम सागर निरौलाको स्वर संगित रहेकाे तिम्राे हेराइले के जादु भन्ने गीतकाे म्युजिक भिडियाे सार्वजनिक भएकाे छ । सोम मग्रातीको निदेशनमा रहेकाे साे भिडियाे बुढासुब्बा डिजिटल युट्युव च्यानलबाट सार्वजानिक गरिएकाे हाे ।
पुर्वका पर्यटकीय स्थानहरू चपेटी, इलाम, कन्याम, श्री अन्तु साथै झापाका रमणीय पर्यटकीय क्षेत्रमाहरुमा म्युजिक भिडियोको छायाङकन गरीएको हो । सागर फिल्मसको व्यानरमा निर्मीत म्युजीक भिडीयोमा अभिनय मोडलद्धय झापाली प्रकाश दाहाल र उसा थापाले गरेछन् ।
भिडियो हेनलार्ई तलको लिङकमा क्लिक गर्नुहोस् ।

