adv

चीनबाट मेडिकल सामग्री लिएर नेपाल एयरलाइन्सको जहाज नेपाल आइपुग्यो

काठमाण्डाै । 

चीनमा मेडिकल सामग्री लिन गएको नेपाल एयरलाइन्सको जहाज नेपाल आइपुगेको छ ।

शनिबार चीन गएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज मेडिकल सामाग्री लिएर आइतबार बिहान साढे ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको सँस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले जानकारी दिएको छ।

विमान चीनको ग्वान्जओबाट १२.६६ टन अत्यावश्यक औषधि र अन्य मेडिकल उपकरण सहित विमान नेपाल आई पुगेको मन्त्रालयले जनाएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु