adv

पछिल्लो २४ घण्टामा अमेरिकामा मात्र १ हजार ९ सय ४० जनाको मृत्यु

हरप्रहरव्यूरो, २७ चैत्र ।

कोरोना भाइरसको कारण पछिल्लो २४ घण्टामा अमेरिकामा मात्र १ हजार ९ सय ४० जनाको मृत्यु भएको छ । ४ लाख ३४ हजार ९ सय २७ जना संक्रमित रहेको छ ।


अमेरिकामा मात्र हेर्ने हो भने २२ हजार ८ सय ९१ जनाले स्वास्थ्यलाभ गरिसकेका छन । हालसम्म २२ लाख ९ हजार ४१ ज्नामा कोरोना परिक्षण गरिसकेको वल्डोमिटरमा उल्लेख गरिएको छ ।

हालसम्म विश्वमा ८८ हजार ४ सय ५५ जनाको मृत्यु भइसकेको छ भने १५ लाख १७ हजार ९ सय ६० जना संक्रमित रहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु