हरप्रहरव्यूराे, २८ चैत्र । काेराेना भाइरसका कारण १ लाख २ सय ६८ जनाकाे मृत्यु भइसकेकाे छ । संक्रमित संख्या १६ लाख ४७ हजार ८ सय ९६ जना संक्रमित भइसकेकाे छ ।

नेपालमा भने ३ हजार ८ सय ९५ जनाकाे काेराेना जाँच गरिसकेकाे छ । जसमा ९ जना संक्रमित मध्ये १ जना पूर्ण स्वास्थ्यलाभ गरिसकेकाे छ । नेपालमा भने काेराेनाका कारण मृत्यु भएकाे छैन ।


