adv

नेपालमा थप एकमा कोरोना संक्रमण,यो संगै संक्रमितको संख्या ३१

काठमाडौँ , ६ बैशाख  । नेपालमा थप एकमा कोभिड १९ (कोरोना भाइरस) संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।

मन्त्रालयका अनुसार स‌ंक्रमित ६५ वर्षीय पुरुष हुन्। उनको ठेगाना र अन्य विवरण मन्त्रलायले खुलाएको छैन।

आज शनिबार नै काठमाडौंको टेकु अस्पतालबाट एक र बाग्लुगङस्थित धौलागिरी अञ्चल अस्पतालबाट एकजना निको भएर डिस्चार्ज भएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु