adv

काेराेनाका कारण हालसम्म अमेरिकामा ५५ हजार बढीकाे मृत्यु

काठमाडाै, १५ बैशाख । काेराेना भाइरस (काेभिड १९) का कारण अमेरिकामा मात्र ५५ हजार ४ सय १५ जनाकाे मृत्यु भइसकेकाे छ । अमेरिकामा ९ लाख ८७ हजार ३ सय २२ जना काेराेनाका संक्रमित भइसकेका छन् ।

याे समाचार तयार पार्दासम्म विश्वमा २ लाख ६ हजार ९ सय ९७ जनाकाे काेराेनाका कारण मृत्यु भइसकेकाे छ । विश्वमा २९ लाख ९४ हजार ९ सय ६० जना संक्रमित छन् ।

काेराेना संक्रमितसँगै निकाे हुनेकाे संख्या पनि बढ्दाे छ । हालसम्म ८ लाख ७८ हजार ९ सय ५५ जना निकाे भइसकेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु