adv

प्रदेश न १ को विराटनगरमा कोरोनाको परिक्षण दर बढाइने

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा कोरोना भाइरस कोभिड-१९ परीक्षणको दर बढाइएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाअन्तर्गत थप ल्याब सञ्चालनमा आएसँगै दैनिक ३०० बढीको परीक्षण गर्न सकिने भएको छ ।

सो प्रयोगशालामा शुक्रबार दुईओटा स्वाब परीक्षण गरिएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा २० जनासम्मको स्वाब परीक्षण हुनेछ ।

प्रदेश नम्बर–१ मा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोशी अस्पतालको ल्याबबाट स्वाबको परीक्षण हुँदै आएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु