adv

नेपालमा अहिलेसम्मकै उच्च संक्रमित ५८६ मा कोरोना पुष्टि,संक्रमित संख्या ७१७७ पुग्यो

झापा,३ असार । नेपालमा बुधबार थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा अहिलेसम्म कै उच्च संख्या ५८६ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु उदयपुरका ४, सिरहाका १, मोरङका ९, झापाका २, धनुषामा २६, महोत्तरीका २०० , बाराका ७, कपिलवस्तुका १०, रौटहटका १२७, रुपन्देहीका ७, सर्लाहीका ६, प्युठानका ३८, कैलालीका १, पर्वतका ३, पूर्वी नवलपरासीका १७, गुल्मीका २६, अर्घाखाँचीका १२, बाँकेका १, बर्दियाका ३१, दाङका ८, सल्यानका २५, सुर्खेतका २, दैलेखका २, कालिकोटका १४ र कञ्चनपुरका ७ जना रहेका छन् ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु