adv

सुनको मुल्यले राख्यो नयाँ रेकर्ड, प्रतितोला ९४ हजार

काठमाडौँ ,७ श्रावण । नेपालमा सुनको मुल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । तोलाकै ९४ हजार पुगेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो।

एकैदिन तोलामा १३ सय रुपैयाँ बढेर बुधबार ९४ हजार रुपैयाँमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला ९५ रुपैयाँले वृद्धि भएको छ।

चाँदी बुधबार प्रतितोला ११३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु