adv
adv

सुनको भाउ सात सयले घट्यो

काठमाण्डाै ।नेपाली बजारमा सुनको मूल्य आज सात सय रुपैयाँ घटेको छ ।

छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेर ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदी तोलाको १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु