adv

लगातार ओरालो लागेको सुनको भाउ आज तोलामा ४ सयले बढ्यो

काठमाण्डाै । लगातार ओरालो लागेको सुनको भाउ आज तोलामा चार सय रुपैयाँ बढेको छ ।

सुन आज तोलामा ९६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा सुनको भाउ ९६ हजार ४ सय थियो ।

यस्तै चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर तोलाको १ हजार ३ सय २५ रुपैयाँ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु