adv

झापामा तास खेलिरहेको अवस्थामा ५ जना शरणर्थी पक्राऊ

झापा, २७ भदौ । झापाको दमक नगरपालिका स्थित भूटानी शरणार्थी शिविर बेलडाँगीबाट तास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जना शरणर्थीलाई आज पक्राउ गरेको छ ।

प्रहरीले प्रकाश राई, नरेश दाहाल, कुमार तामाङ, बिर्खमान राई र शन्तबीर तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापा डिएसपी राकेश थापाले जानकारी दिएका छन् ।

काठमाडौँ बस्दै आएका मनु गुरुङको खाली घर शिविरको हट नम्बर २४५ बाटमा तास देखिरहेको अवस्थामा प्रहरीले १ लाख ५७ हजार रुपैयाँ र ताससहित पक्राउ गरेको हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु