adv

कुवेतका राजा शेख शबाह अल अहमदको ९१ वर्षमा निधन

काठमाडौं । कुवेतका राजा शेख शबाह अल अहमदको निधन भएको छ। ९१ वर्षीय शबाहको उपचारका क्रममा अमेरिकाको अस्पतालमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

उनी विगत लामो समयदेखि बिरामी थिए। शेख जुलाईमा उपचारका लागि अमेरिका गएका थिए। सन् १९२९ मा जन्मिएका अहमद १९६३ देखि २००३ सम्म ४० वर्ष विदेशमन्त्रीका रुपमा कार्यरत थिए। पछि उनी सन २००६ मा कुवेतका राजा बनेका थिए।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु