झापा । नेपालमा गएको २४ घण्टामा देशभर ५ हजार ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै सिन्धुपाल्चोकका ६, सिन्धुलीका ४८, कास्कीका ५१, गोरखाका २५, तनहुँका ५५, नवलपरासीपूर्वका ३६, पर्वतका ३, म्याग्दीका ७, लमजुङका २, बागलुङका १२, स्याङ्जाका ७, अर्घाखाँचीका १५, कपिलवस्तुका १०, गुल्मीका ७, दाङका ९३, नवलपरासीका ३१, पाल्पाका ३७, प्यूठानका ४२, बर्दियाका ६, बाँकेका ४५, रुकुमपूर्वका २, रुपन्देहीका २१५, रोल्पाका ५, कालिकोटका १, जुम्लाका ८, दैलेखका १०, रुकुम पश्चिमका ११, सल्यानका १२, सुर्खेतका १३४, अछामका ६, कञ्चनपुरका १८, कैलालीका ३५, डडेल्धुराका ४, डोटीका ४, दार्चुलाका ३, बझाङका १० र बैतडीका ८ जना संक्रमित थपिएका छन्।
यस्तै गएको २४ घण्टामा १२ सय २९ जना निको भएसँगै निको हुनेको संख्या ७४ हजार दुई सय ५२ रहेको छ । अब नेपालमा ३० हजार आठ सय १८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।


