adv

डा.गोविन्द केसीलाई कोरोना पुष्टि


काठमाडौँ । सामाजिक अभियान्ता डा.गोविन्द केसीलाई कोरोना पुष्टि भएको छ। उनलाई उपचारार्थ महाराजगञ्जस्थित शिक्षण अस्पतालको गणेशमान भवनमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ।

यसअघि उनका भाइ केशवलाई पनि कोरोना पुष्टि भएको थियो। केशवको पनि हाल सोही अस्पतालमा उपचार भइरहेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु