adv
adv

मेचीनगर नगरपालिकाका एक कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिकाका एक कर्मचारीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

नगरपालिकाका कार्यालय सहयोगी ४७ वर्षिय गणेश खड्काको मृत्यु भएको हो।

मेचीनगर ४ निवासी नगरपालिकाका स्थायी कर्मचारी खड्काको गएराति धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो।

उनलाई मंसिर ४ गते संक्रमण पुष्टि भएको थियो।

मेचीनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ९ पुगेको छ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु