adv

क्रिकेटर सन्दीप लामिछाने कोरोना संक्रमण मुक्त भए


काठमाडौं
। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन्। उनले आफू कोरोनाबाट मुक्त भएको बुधबार सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका लामिछाने कोरोनाबाट सङ्क्रमित भएका थिए।

पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै नी सेल्फ आइसोलेशनमा बसेका थिए। आइतबार श्वासप्रश्वासमा समस्या देखिएपछि लामिछानेलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु