माङसेबुङ, २९ पुस । दमक चिसाेपानि सडक अन्तर्गत माङसेबुङ ३ चतुरे नजिक आज बुधबार ट्याक्सी दुर्घटनामा परेकाे छ । दमक देखि गजुरमुखि जाँदै गरेकाे मे १ ज ३२७४ नम्बरकाे ट्याक्सी दिउसाे १२ तिर दुर्घटनामा परेकाे हाे । घाइतेरुकाे उपचारका लागि दमक स्थित लाईफलाई अस्पताल तर्फ पठाइसकिएकाे स्थानीय समाजसेवि प्रविण लिम्बुले बताए । उनका अनुसार माङसेबुङ ३ गुरुङगाउँ निवासी सिर्जना लिम्बू सहित ७ जनालाई चाेटपटक लागेकाे र उपचारकाे लागि पठाइएकाे जनाएकाे छ । विस्तृत विवरण भने आउन बाँकि