adv

सुनको मूल्य घट्यो

काठमाडौँ । सुनको मूल्य बिहीबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य चार सय रुपैयाँले घटेर ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाला सुन तोलाको ९१ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा  चार सय रुपैयाँले घटेको छ। महासंघका अनुसार बिहीबार ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सनु तोलाको ९१ हजार चार सय रुपैयाँमा काराेबार भएकाे थियो।

यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु