adv

खोयाहाङ्ग उत्थान संघ काठमाण्डौंकाे प्रथम सम्मेलन सम्पन्न

काठमाण्डाै । किरात लिम्बू थिन्दोलुङ खोयाहाङ्ग उत्थान संघ काठमाण्डौं शाखाकाे ऐतिहासिक प्रथम सम्मेलन सम्पन्न भएकाे छ ।
संघका आजीवन सदस्य भीमबहादुर खोयाहाङ्गको अध्यक्षतमा नयाँ कार्य समिति चयन गर्दै सम्मेलन सम्पन्न भएकाे हाे ।
संघकाे सचिवमन सन्तोष खोयाहाङ्ग, काेषाध्यक्ष श्रीमती इन्दु
फोम्बो खोयाहाङ्ग र सदस्यहरुमा राम खोयाहाङ्ग रिता खोयाहाङ्ग फुरुम्बो, ललिता खोयाहाङ्ग फुरुम्बाे, सीमा हुक्पाचोङ्बाङ खोयाहाङ्ग रहेका छन् ।

भीमबहादुर खोयाहाङ्गकाे अध्यक्षतामा तथा खड्कविक्रम साम्सोहाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष क्या. रविनकुमार खोयाहाङ्ग, केन्द्रीय सल्लाहकार परिषदका सभापति दङ्गधोज खोयाहाङ्ग , केन्द्रीय उपाध्यक्ष क्या. टेकेन्द्र खोयाहाङ्ग, केन्द्रीय महासचिव प्रेमकुमार खोयाहाङ्ग, केन्द्रीय कोषाध्यक्ष कुमार खोयाहाङ्ग, केन्द्रीय सदस्य धनमाया थेबेखोयाहाङ्ग, घडेरी जग्गा तथा अर्थ व्यवस्थापन उपसमितिका सदस्य श्री राम खोयाहाङ्ग लगायतकाे उपस्थिति रहेकाे थियाे ।
सन्ताेष खाेयाङ्गले सञ्चालन गरेकाे कार्यक्रममा राम खाेयाहाङ्गले सञ्चालन गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु