adv

नेपाल पत्रकार महासंघको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन (विवरणसहित)


काठमाडौं
। नेपाल पत्रकार महासंघको निर्वाचनका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ ।

पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिले मतदाताको नामावली सार्वजनिक गरेको हो । प्रकाशित मतदाता नामावलीमा दावी विरोध गर्ने समयावधि चैत १० गते साँझ ५ बजेसम्मका लागि तोकेको छ ।

पूरा नामावली हेर्नका लागि तलको लिंक खोल्नुहोस–

http://fnjnepal.org/np/notices

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु