adv

इलाममा आज बिहीवार थप ५५ जनामा कोरोना पुष्टि,सबैभन्दा बढी माईजोगमाई गाउँपालिकामा २० जना

इलाम ।इलाममा आज बिहीवार थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरूमा इलाम नगरपालिकामा १०, सूर्योदय नगरपालिकामा ६,माईजोगमाई गाउँपालिकामा २०, माङ्सेबुङ गाउँपालिकामा ११, माई नगरपालिकामा २, चुलाचुली गाउँपालिका र फाकफोथुम गाउँपालिकामा ३÷३ जना रहेका छन् ।

आज सन्दकपुर गाउँपालिका, देउमाई नगरपालिका र रोङ गाउँपालिकामा थप संक्रमित फेला परेनन् ।

जिल्ला प्रशासन कार्यालय इलामका अनुसार जम्मा संक्रमितको संख्या ८२५ पुगेको छ । जम्मा मृत्यु हुनेको संख्या २२ र निको हुनेको संख्या ९७ रहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु